गोरखा चिलेटेड क्याल्सियम


पानीमा मिसाएर छर्कने र थोपा सिंचाईको माध्यम बाट)(कृषि प्रयोजन को लागि मात्र)
क्याल्सियम तत्वको कारण विरुवामा देखिने बिभिन्न लक्षणहरुको सुधार गर्दछ । क्याल्सियम तत्वको कमिले फूल र कोपीला राम्ररी नलाग्ने, पातको टुप्पा तथा किनारका भाग धारीलो र मसिनो हुने, कोष विभाजन कम हुन गई नयाँ मुनाहरुको वृद्धि रोकिने हुन्छ । ज्यादै कमी हुन गएमा ती मुना तथा मुजुराहरु मर्ने, गोलभेंडाको फलको नाभी भाग कालो हुन्छ । यि र यस्ता समस्या हरु समाधान गर्न गोरखा क्याल्सियम अतिनै प्रभावकारी छ ।
संरचनाः क्याल्सियम(१०.०० % (ऋब(भ्म्त्ब् को रुपमा)
यसको प्रयोग बाट हुने फाईदाहरुः
ड्ड कोष विभाजन र विरुवामा नयाँ मुनाको विकास गराउँछ ।
ड्ड जरा, पात र काण्डको बिकासमा सहयोगी भूमिका खेल्छ ।
ड्ड माटोको विषालुपन तथा अम्लीयपन सुधार गर्न मद्दत गर्दछ ।
ड्ड कोशे वालीको जरामा रहने वायुमण्डलबाट नाइट्रोजन स्थिरीकरण गर्ने जीवाणुहरुको क्रियाकलाप बढाउँछ ।
ड्ड आबश्यक अन्य तत्वहरु बिरुवाको बिभिन्न भागमा आदान प्रदान गर्न सहयोग गर्दछ ।
ड्ड कोषको भित्ता सुदृढ बनाई प्राकृतिक रुपमा नै बिरुवाको रोग प्रतिरोधात्मक क्षमता बढाउंछ ।
प्रयोग बिधिः
ड्ड बिरुवाको अबस्था हेरेर १ देखि २ ग्राम÷लिटर पानीमा मिसाएर छर्कने ।
ड्ड ५ लिटर पानीमा १ ग्राम घोलेर थोपा सिंचाईको माध्यम बाट बोट बिरुवालाई दिने ।

© 2024Gorkha Agri Group. All rights reserved.